८ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेसलाई कान्छारामको चाबी !

काठमाडौँ: असार २२ गते दिउँसोतिर एउटा बडो कुरुप दृश्य देखियो काठमाडौँको चुनदेवीमा । कांग्रेसले नै सार्वजनिक गरेको त्यो दृश्यमा सानो कदका दुई जना नेता निकै फुर्तीसात अगाडि बढिरहेको देखिन्छ र अरु केही थान बृद्ध नेताहरुले सकि नसकि उनीहरुलाई पछ्याइरहेको भिडियोमा देखिन्छ । दृश्यका दुई फुर्तिला पात्र कांग्रेस नेता पूर्णबहादुर खड्का