© 2023
सामाजिक सञ्जाल स्क्रोल गर्दै गर्दा फिडमा एउटा भिडियो आयो । त्यो भिडियो हेरेपछि मेरो मथिङ्गल हल्लियो । एउटा पुरुष आफ्नी श्रीमतीमाथी यसरी झम्टिरहेको थ्यो मानौं त्यो उसको शिकार हो र उ महिनौंदेखि भोको छ । श्रीमतीलाई अर्धनग्न बनाएर पानीमा डुबाएर चोबल्दै निकाल्दै पिट्दैथ्यो । यस्तो लाग्थ्यो ती महिलाले सास पनि