५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कल्किनको राष्ट्रिय कीर्तिमान

काठमाडौं। नेपालका कल्किन श्रेष्ठले ११ औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपको पुरुष ८ सय मिटर फ्रि स्टायलमा बुधबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । भारतको अहमदाबादस्थित वीर सभरकर स्पोर्ट्स कम्प्लेक्समा कल्किनले निर्धारित दूरी ९ मिनेट १२.६२ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरे । कल्किनले सन् २०१३ मा शिरीष गुरुङले एनएसए