© 2023
काठमाडौं । एक समय घरधन्दामा सीमित महोत्तरीको सम्सी गाउँपालिका–७ सम्सीका महिलाहरू आजभोलि करेलाको हरियालीसँगै आफ्नो जीवनको उज्यालो भविष्य कोर्दै छन् । सामूहिक प्रयास, निरन्तर मेहनत र व्यावसायिक सोचले सम्सीका महिलाहरुलाई आत्मनिर्भर मात्र बनाएको छैन, गाउँमै सम्मानित कृषक–उद्यमीका रूपमा समेत स्थापित गरेको छ । सम्सी गाउँपालिकाका विभिन्न वडामा महिलाहरूले समूह बनाएर