६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दसैंमा पनि करातेको प्रशिक्षण जारी

काठमाडौँ।मलेसियाको क्वालालम्पुरमा हुने डब्लुकेएफ कराते वान सिरिज ए मा सहभागी हुन नेपाली कराते टोलीले दसैंमा पनि तयारी प्रशिक्षणलाई निरन्तरता दिइरहेको छ । टोली बुधबार मलेसिया जाने कार्यक्रम छ ।मलेसिया कराते महासंघको आयोजनामा अक्टोबर ३ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । एरिका गुरुङले