३१ श्रावण २०८३, आईतवार
,
Latest
गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा
तपाईं के खोज्दै हुनुहुन्छ ?
महिला आयोगमा आफैँले कार्यबाहक तोकेपछि…

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमल पराजुली विदेश गएर लामो समयदेखि नफर्किएको र कसैलाई पनि कार्यबाहक नतोकेको भनेर सदस्य कृष्ण कुमारी पौडेलले आफैँलाई आयोगको कार्यबाहक अध्यक्ष तोकेकी छिन् । उनले आज आयोगको लेटरहेडमा आफूले नै आयोगको कार्यबाहक अध्यक्ष भई काम गर्ने भनी लेखेर आफ्नै पत्र सार्वजनिक गरेकी छिन् ।