९ श्रावण २०८३, शनिबार
,
Latest
रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम गाभीले नेपालसँग ३ लाख डलर फिर्ता नमाग्ने सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन ‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्रिकेटरहरु पैसामा घमण्ड गर्छन् – कपिल देव

एजेन्सी । सन् १९८३ को विश्वकप विजेता कप्तान कपिल देवले आजका खेलाडीमा पुराना खेलाडीबाट सिक्ने इच्छा नभएको बताएका छन् । हालैको एक अन्तर्वार्तामा कपिलले भनेका छन्– ‘कहिलेकाहीँ धेरै पैसा भएकोले पनि गर्व आउँछ । अहिलेको जमानाका खेलाडीहरू पैसाको घमण्डमा पूर्व खेलाडीसँग सल्लाह लिन जाँदैनन् र एउटै गल्ती बारम्बार दोहोर्याउँछन् ।