२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुपन्देही-४: रास्वपाका कन्हैया बनियाँ निर्वाचित

काठमाडौं । रुपन्देही-४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित हुनु भएको छ । उहाँले २८०६६ मत प्राप्त गर्नुभयो भने  निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६१३ मत प्राप्त गर्नुभएको छ ।