६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कतार एयरवेजले गर्न छाड्यो भैरहवा उडान

काठमाडौं । कतार एयरवेजले दोहा–भैरहवा उडान स्थगन गरेको छ । दुईतर्फी यात्रुको माग नभएपछि एयरवेजले उडा नै स्थगित गरेको हो । यो एयरवेजले गत शनिबार भैरहवामा अन्तिम उडान गरेको थियो । दसैं, तिहार, छठ लगायतका चाडपर्व र शरदकालीन पर्यटकीय सिजन सकिएसँगै नेपालबाट फर्किनुपर्ने यात्रुको चापका आधारमा कतारले कात्तिक २७ गते