© 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकाका मुख्य १४ ठाउँमा आजदेखि हस्ताक्षर अभियानका लागि ’ऐक्यबद्धता डेस्क’ सञ्चालन गर्ने भएको छ । बिहान १० बजे कलंकीबाट शीर्ष नेताहरूको उपस्थितिमा ऐक्यवबद्धता डेस्क शुभारम्भ हुने छ । सभापति रवि लामिछानेविरुद्ध भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर अभियान सुरु गरेको रास्वपाले ऐक्यवद्धता डेस्क सञ्चालन