© 2023
काठमाडौं । मलेसियामा जारी एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा अहिले नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा जारी छ । मलेसियाको बांगीस्थित क्रिकेट मैदानमा भइरहेको फाइनलमा नेपालले टस हारेपछि पहिले बलिङ गर्नुपरेको छ । सिंगापुरले ब्याटिङ गरिरहेको छ । नेपाल साविक विजेता पनि हो । उपाधि रक्षा गर्ने लक्ष्य नेपालको

नेपाल सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनल पुगेको हो भने हङकङलाई चार विकेटले हराउँदै सिंगापुरले फाइनलमा नेपालसँगको