२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ

काभ्रे। पाँचखाल नगरपालिका-१ ठाँटी गैरिकोट बस्ने ६१ वर्षीय मंगल बहादुर तामाङ र उनकै छोरा ३२ वर्षीय सन्त बहादुर तामाङलाई एकनाले भरूवा बन्दुक १ थान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान