• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
४ महिनादेखि पारिश्रमिक नपाएपछि पाकिस्तानी खेलाडी आक्रोशित, दिए यस्तो धम्की

एजेन्सी । आईसीसी एकदिवसीय पुरुष विश्वकप सुरु हुन अब केही दिन मात्रै बाँकी छ । सबै टोली तयारी पूरा गर्न व्यस्त छन् तर १९९२ को विश्व च्याम्पियन पाकिस्तानी टोली फेरि एकपटक चर्चामा आएको छ । पाकिस्तानबाट प्राप्त रिपोर्टका अनुसार पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी०र खेलाडीबीचको केन्द्रीय सम्झौतालाई लिएर पाँच महिनादेखि चलिरहेको