३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?
जुत्ताको विषयमा विवादमा फसे यी अष्ट्रेलियाका ब्याट्सम्यान, आईसीसीले कडा कारबाही…

एजेन्सी । अष्ट्रेलियाले डिसेम्बर १४ अर्थात आजदेखि पाकिस्तानसँग तीन खेलको सिरिज खेल्दैछ । यस्तो अवस्थामा सिरिजअघि अस्ट्रेलियाका ओपनर उस्मान ख्वाजा आफ्नो जुत्तालाई लिएर समस्यामा परेका छन् । मंगलबारको अभ्यास खेलमा उस्मानको जुत्तामा ‘स्वतन्त्रता भनेको मानव अधिकार हो’ र ‘सबैको जीवन समान’ (गाजामा लडाइँमा फसेका प्यालेस्टिनीहरू) जस्ता नारा लेखिएका थिए ।

टेष्ट सिरिजअघि टिम अष्ट्रेलिया समस्यामाः उस्मान ख्वाजालाई भारतको भिसा मिलेन

भारतसँगको चार टेष्टको शृङ्खला अघि अस्ट्रेलिया टोलीलाई झट्का लागेको छ । अस्ट्रेलियाका ब्याट्सम्यान उस्मान ख्वाजाले भारतको भिसा पाउन सकेका छैनन्