© 2023
काठमाडौँ। साहित्यकार उपरथी आशबाहदुर तामाङले रचना गर्नुभएको कविता, गीत गजल, लेखको सङ्ग्रह ‘सिपाहीको कलमबाट अङ्क २’ को विषयमा छलफल गरिएको छ । आज यहाँ बिजुलीबजारस्थित गीतकार सङ्घ नेपालको सभाहलमा आयोजना गरिएको ‘स्रष्टा र सिर्जना–चर्चा र परिचर्चा’ कार्यक्रममा पुर्व मन्त्री तथा गीतकार एसपी कोइरालाले गीतलाई समृद्ध बनाउन सबै क्षेत्रका मानिसले कलम