९ भाद्र २०८३, मंगलवार
,
Latest
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द
तपाईं के खोज्दै हुनुहुन्छ ?
इस्कोनको नाम दुरुपयोग: संगठनद्वारा सार्वजनिक चेतावनी

काठमाडौं। नेपालस्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) ले आफ्नो नाम, ख्याति तथा बौद्धिक सम्पत्ति (ट्रेडमार्क) को अवैध दुरुपयोग भइरहेको भन्दै सार्वजनिक चेतावनी जारी गरेको छ। इस्कोनले मोरङ, सुनसरी, झापा, सिरहा, नवलपरासी (पश्चिम) लगायत विभिन्न जिल्लामा आफ्नै नाम तथा ट्रेडमार्कको दुरुपयोग गर्दै गलत गतिविधिहरू भइरहेको जनाएको छ। मोरङ प्रशासन कार्यालय, उद्योग विभाग,