• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo
बाल्यकालका साथी, मैदानमै मस्ती

एजेन्सी । दिल्ली क्यापिटल्सविरुद्ध टस हारेर ब्याटिङ गरेका विराट कोहलीले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)को टोलीलाई बलियो सुरुवात गरेका थिए । विराट कोहलीको शानदार सुरुवात देखेर सबैलाई लाग्यो कि उनी ठूलो इनिङ्स खेल्नेछन्, तर त्यस्तो भएन । ‘किंग कोहली’ले आफ्नो २५० औँ आईपीएल खेलमा २७ रन मात्र बनाउन सके । उनलाई