२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इन्जिनियरिङ लाइसेन्स परीक्षामा ७२ प्रतिशत फेल(भिडियोसहित)

काठमाडौं । नेपाल इन्जिनियरिङ परिषदले लिएको इन्जिनियरहरुको लाइसेन्स परीक्षामा ७१.५ प्रतिशत अनुत्तीर्ण भएका छन् । परिषदले पहिलो पटक यही चैत १२ र १३ गते लिएको यस परीक्षामा दुई हजार ६ जनाले फर्म भरे पनि १ हजार ९८१ जनाले परीक्षा दिएका थिए जसमा ५६५ जना मात्र उत्तीर्ण भएका छन् अर्थात् २८.५