१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रहरीले पक्राउ गर्यो आरती साहका पति मोतीबाबुलाई

काठमाडौँ । प्रहरीले आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साहलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार बिहान ११ बजे जनकपुरधामको सीताचोकस्थित सनुन होटेलबाट उनलाई पक्राउ गरेको हो । धनुषाका प्रहरी उपरीक्षक ९एसपी० मित्रबन्धु शर्माले जानकारी दिए । धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले साहलाई आवश्यक प्रक्रिया पुर्याएर कारागार चलान