• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo
किन जरुरी छ, आमसञ्चार शिक्षा ?

सञ्चार, आमसञ्चार र पत्रकारिता विषय सुन्दा उस्तै उस्तै लाग्छन् । अझ अहिलेको नयाँ पुस्ताले यीशब्दहरूको अर्थ नबुझेर अलमलमा छन् । उनीहरूलाई सञ्चार वा आमसञ्चार भनेको पनि पत्रकारितानै हो भन्ने लाग्छ । तसर्थ, कतिपय विद्यार्थी सञ्चारमा रुची भएर पनि पत्रकारिता नगर्ने भन्दै यी विषय पढ्नबाट विमुख भइरहेका छन् । तर अहिलेको