३ माघ २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
६ महिनामा वीरगञ्ज, विराटनगर, मेची र तातोपानी भन्सार कार्यालयको राजश्व…

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा चार वटा मुख्य भन्सार कार्यालयहरुले ७५ प्रतिशत राजश्व संकलन गरेका छन् । सरकारले चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्ज,विराटनगर,मेची र तातोपानी भन्सार कार्यालयहरुले चालु आर्थिक वर्षको ६ महिनामा ७५ प्रतिशत राजश्व संकलन गरेका हुन् । चार भन्सार कार्यालयहरुले लक्ष्यअनुसार नै राजश्व संकलन गरेको