© 2023
काठमाडौं। बालबालिकालाई साथीभाईसँग बसेर रमाइलो गर्दै पढ्न, लेख्न, अक्षर र अंक सिक्न प्रेरित गरिएको एउटा बालगीत भिजन अफिसियल युटुबले सार्वजनिक गरेको छ । उक्त गीतमा खेल, गीत, रमाइलो पात्रहरू (जस्तै बाटुली) को माध्यमबाट सिकाइलाई सहज, रमाइलो र प्रेरणादायक बनाइएको छ । साथै, राम्रो काम र शिक्षा प्राप्तिको महत्व, देश विकासमा