© 2023
काठमाडाैँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं कार्यरत हुनुहुन्छ । सन् २०२० फेब्रुअरी १ मा महासचिव पदमा पहिलो पटक चारवर्षे कार्यकाल सम्हाल्नुभएका पहिलो नेपाली एवं एसिया र प्यासिफिक क्षेत्रबाट पहिलो व्यक्तित्व चापागाईंले सन् २०२४ फेब्रुअरी १ मा सोही पदमा दोस्रो