© 2023
काठमाडौं । नसर्ने रोगबाट पीडित हुनेमा आँखामा हुने समस्या प्रमुख रहेको एक अध्ययनले देखाएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानले करिब पाँच हजारलाई समेटेर गरेको काठमाडौँ केन्द्रित आँखा अध्ययनले नसर्ने रोग भएकामा आँखाको समस्या बढी पाइएको देखाएको हो । अध्ययन आज एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । अध्ययनले हाइपरटेन्सन र मधुमेह