© 2023
एजेन्सी । ९७ औँ ओस्कारमा यौनकर्मीको कथामा आधारित ‘अनोरा’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा सम्पन्न ओस्कार अवार्डमा यो फिल्मले पाँच विधामा अवार्ड हात पारेको हो । फिल्म अनोराले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन, उत्कृष्ट पटकथा, उत्कृष्ट सम्पादन, उत्कृष्ट अभिनेत्री विधामा अवार्ड जितेको छ । सीन

काठमाडौँ। एकेडेमी अवार्डस् (द अस्कर), अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले ‘९६औं अस्कर अवार्ड प्रतियोगिता’मा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी