© 2023
पाल्पा। असार महिना ‘माना रोपेर मुरी उब्जाउने समय’ हो । असार १५ सँगै किसान रोपाइँमा जुटिरहेका छन् । तर पहिला जस्तो रोपाइँमा असारे भाकाको रौनक भने छैन् । “असारको मध्य भए पनि खेतमा असारे भाकाको कुनै रौनक छैन्”, पाल्पाको तिनाउ गाउँपालिकाकी सङ्गीता सारुले भन्नुभयो, “रोपाइँमा असारे गीतहरू पनि गाइन छाड्यो
गलेश्वर । आज असार १५ देशभर धान दिवस मनाइँदै छ । असारलाई ‘मानो खाएर मुरी उब्जाउने’महिनाको रुपमा लिने गरिन्छ ।