१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?
दिग्गज अभिनेता असरानीको ८४ वर्षको उमेरमा निधन

एजेन्सी । ब्लकबस्टर फिल्म शोले मा “अंग्रेजको जमानाका जेलर” को भूमिका निभाएका अभिनेता गोवर्धन असरानीको सोमबार दिउँसो १ बजे निधन भएको छ । ८४ वर्षको उमेरमा उनले अन्तिम सास लिएका हुन् । चार दिनअघि उनलाई अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनले प्राण त्यागे । उनका फोक्सोमा पानी भरिएको बताइएको छ

बलिउड हास्य कलाकार असरानीको ८४ वर्षको उमेरमा निधन

लामो संघर्षपछि ‘गुड्डी’ फिल्मबाट सफलताको यात्रा सुरु गरेका असरानी भारतीय सिनेमामा अमर हास्य पात्रका रूपमा सधैं सम्झिइरहनेछन्।