७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अवैध वित्तीय कारोबारमा संलग्न आरोपमा २१ जना पक्राउ

काठमाडौँ। अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा ११ जिल्लाका २१ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरी अनुसन्धान थालेको छ । उनीहरुले रु १७ अर्ब ८६ करोड ७० लाखबढी रकम अवैध  कारोबार गरेको सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिनुभयो । उनीहरुले आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा