• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
अमेरिकी सेनाद्वारा अफगानिस्तानमा अल कायदाका नेताको हत्या

वासिङ्टन । आतंकवादी संस्था अल कायदाका नेता आइमन अल जवाहिरीको अमेरिकी सेनाको कारबाहीमा ज्यान गएको छ । सोमबार बिहान उनी अफगानिस्तानमा मारिएका हुन् । अमेरिकी सेनाले गरेको हवाई कारबाहीमा उनी मारिएका अमेरिकी मिडियाले बताएका छन् । सोमबार अफगानिस्तानमा ड्रोनबाट गरिएको आक्रमणबाट उनी यो समाचारको अमेरिकी राष्टपति जो बाइडेनले पुष्टि पनि