२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आईसीसीले अर्जुनलाई गर्यो कारबाही

काठमाडौं । नेपालका यू–१९ क्रिकेट टिमका ओपनर अर्जुन कुमाललाई आईसीसीले कारबाही गरेको छ । आईसीसी यू–१९ विश्वकप अन्तर्गत बंगलादेशविरुद्धको खेलमा आइसीसीको नियम उल्लंघन गरेको भन्दै अर्जुन कारबाहीमा परेका हुन् । बंगलादेशविरुद्धको खेलको छैठौं ओभरमा कुमाल रन लिने क्रममा बंगलादेशका बलर मारुफ मृधालाई कुहिनोले हानेको कारण उनलाई कारबाही गरिएको हो ।

पाकिस्तानविरुद्ध नेपालले पहिलो विकेट गुमायो, आउट भए अर्जुन

काठमाडौँ । आइसीसी यू-१९ विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिलो विकेट गुमाएको छ । दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट