© 2023
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले इरानमा ठूलो र निरन्तर आक्रमण जारी राखेको बताउनुभएको छ । यसको उद्देश्य इरानको मिसाइलहरू नष्ट गर्नु र मिसाइल उद्योगलाई पूर्ण रूपमा ध्वस्त पार्नु रहेको उल्लेख गर्नुभएको छ । यो घोषणा इरान र अमेरिका–इजरायलबीचको तनाव चर्किएको समयमा आएको हो । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूकाअनुसार