२९ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

तेहरान। इरानले बुधबार सप्ताहन्तमा असफल वार्ता भएपछि पाकिस्तान हुँदै अमेरिकासँगको आदानप्रदानलाई निरन्तरता दिइएको बताएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भन्नुभयो, “आइतबारदेखि इरानी प्रतिनिधिमण्डल तेहरान फर्केपछि पाकिस्तानमार्फत कैयौँ सन्देशहरू आदानप्रदान भएका छन् ।” उहाँले भन्नुभयो, “आज हामीले इस्लामाबादमा हुने छलफलको निरन्तरताका रूपमा पाकिस्तानी प्रतिनिधिमण्डललाई स्वागत गर्ने सम्भावना छ।”