७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हाम्रो समाज यति सङ्कीर्ण र साम्प्रदायिक भइसकेछ, पत्तै भएन :…

काठमाडौंः चर्चित कवि, लेखक एवं कलाकार उपेन्द्र सुब्बाले कबड्डी४ की अभिनेत्री मिरुना मगरमाथि भएको दुव्र्यवहारको घटनाबाट आफू निकै चिन्तित र दुःखित भएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा उनले पोस्ट गरेको एउटा स्टाटसमा यस्तो कुरुप समाज बन्नमा मेरो पनि सानो हात रहेको भन्दै “सरी नानी” लेखेका छन् । पहिचानको पक्षमा