© 2023
काठमाडौं । अफगानिस्तानमा ६ दशमलव ३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार गएको मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ नजिक भूकम्प गएको हो । अमेरिकी भू–वैज्ञानिक सर्वेक्षण (युएसजिएस) का अनुसार भूकम्पको केन्द्र बाल्ख प्रान्तको खुल्म सहर नजिक करिब २८ किलोमिटर गहिराइमा थियो । अफगान अधिकारीका अनुसार

भूकम्पमा १ सय १५ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।