१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पहिलो हाफमा नेपालको अग्रता

इन्डोनेसिया। इन्डोनेसियाविरुद्धको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ सकिँदा नेपालले अग्रता बनाएको छ । इन्डोनेसियाको मागुवोहार्जो स्टेडियममा आज जारी खेलको पहिलो हाफ सकिँदा नेपालले १–० गोलको अग्रता बनाएको हो । खेल निकै प्रतिस्पर्धात्मक रहे पनि अग्रता भने नेपालले इन्डोनेसियाकै आत्मघाती गोलबाट पायो । पहिलो हाफको मध्यतिर इन्डोनेसियाकी डिफेन्डर भिभी ओकताभी