१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतका विश्व चर्चित अन्तर्राष्ट्रिय कथा वाचक अनिरुद्धाचार्य पशुपति कोटिहोममा

काठमाडौं । भारतका विश्व चर्चित कथावाचक अनिरुद्धाचार्य जी महाराज काठमाडौं आइपुग्नुभएको छ । नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा सहभागी हुन कथावाचक अनिरुद्धाचार्य जी महाराज शनिबार बिहान त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । वाचक अनिरुद्धाचार्यले शनिबार दिउँसो पशुपतिनाथ मन्दिरको दर्शनसँगै पशुपति कोटिहोम महायज्ञमा आर्शिवचन पनि राख्नुहुनेछ