१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गाउँ केन्द्रित अर्थतन्त्रमा जोड दिन आवश्यक-अध्यक्ष सापकोटा

काठमाडौँ। नेपाल उद्योग तथा व्यवसायी महासङ्घका अध्यक्ष भागिरथ सापकोटाले अर्थतन्त्रलाई गाउँ केन्द्रित बनाउन सकियो भने मात्रै सार्थक विकास सम्भव हुने बताउनुभएको छ । महासङ्घको सुन्धारास्थित केन्द्रीय कार्यालय आज उद्घाटन गर्दै उहाँले नेपालीपन झल्कने गरी अर्थतन्त्रको विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । “मुलुकको अर्थतन्त्र अहिले रेमिट्यान्समा निर्भर छ, तर यो दिगो