६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
अछामका बाढीपहिरो पीडितलाई भिसिएनको सहयोग

काठमाडौं ।अछामका बाढीपहिरो पीडितलाई भोलेन्टर क्रप्स नेपाल (भिसिएन) ले राहत सामग्री उपलब्ध गराएको छ । बाढीपहिरो पीडित करिब ५० परिबारलाई सोर्स एक्सन हङकङ चाईनाको आर्थिक सहयोगमा  भिसिएनले राहत सामग्री उपलब्ध गराएको हो । बाढीपहिरो पीडितलाई स्वच्छता किटसहित खाद्यान्न तथा गैरखाद्य सामग्री वितरण गरिएको भिसिएनकी उपाध्यक्ष राधा मताङ्गीले जानकारी दिनुभयो ।