११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको गोदावरी नगरपालिकामा नेपाली कांग्रेस विजयी



अ+ अ-

काठमाडौं । गोदावरी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकामा प्रमुखमा गजेन्द्र महर्जन १७ हजार ९२२ मत सहित विजयी हुनु भएको छ ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका गम्भीरबहादुर रानाले १४ हजार ६७९ मत प्राप्त गर्नुभयो । यसै गरी उपप्रमुखमा १६ हजार १८४ मत ल्याएर मुना अधिकारी विजयी हुनु भएको छ ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका रमि प्रधानाङ्गले १३ हजार ४४ मत प्राप्त गनुृभयो । गोदावरी नेपाली कांग्रेसले ११ वटा वडामा वडाअध्यक्षसहित विजय हासिल गरेको छ । वडा नं १३ मा नेकपा एमाले तथा वडा नं ३ र ८ मा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् ।