११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वतन्त्रबाट लगातार १० पटक वडाध्यक्ष जितेका ८१ वर्षीय व्यञ्जनकार पराजित



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिका–१० को वडाध्यक्षका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकार पराजित भएका छन् ।

१० पटक वडाध्यक्ष निर्वाचित भइसकेका व्यञ्जनकार यसपालि २८२ मतले नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका हुन् ।

कांग्रेसबाट उम्मेदवार उनका भतिज रविनमान व्यञ्जनकार ८२५ मत प्राप्त गरे भने नरसिंह व्यञ्जनकारले ५४३ मत प्राप्त गरे ।