१९ फाल्गुन २०८१, सोमबार
March 3, 2025 Monday

12.27°C

काठमाडौं

12.27°C

Kathmandu

Feels-like: 11.69

Wind: 1.03

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई घनश्याम को सुझाव- ‘एमालेको चिन्ता नलिनुस्’



अ+ अ-

काठमाडौं । नेकपा एमाले उपमहासचिव घनश्याम भुसालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेको चिन्ता नलिन सुझाव दिनु भएको छ ।

उपमहासचिव भुसालले सामाजिक संञ्जालमा ट्विटर मार्फत एमालेको चिन्ता लिन भन्दा पनि आफ्नै पार्टीलाई राम्रो बनाउन सुझाव दिनु भएको हो ।

उहाँले लेख्नु भएको छ 'कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो । हाम्रो पार्टी हामीले नै बनाउछौ। तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं ।'

केही समय यता प्रचण्ड भुसाल सहित नेताहरु पनि बिभिन्न खरा तथा आलोचनात्मक अभिव्यक्ति दिदै आउनु भएको छ ।