२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसो मैदानका कारण खेल अवधि घटाइयो, नेपालले पहिला फिल्डिङ गर्ने



अ+ अ-

काठमाडौँ । चिसो मैदानका कारण नेपाल र जिम्बावे ए बीचको एकदिवसीय शृङ्खलाको अन्तिम खेल ३३ ओभरमा झारिएको छ । मैदान चिसो भएपछि ढिलो समयमा टस नहुँदा खेलको ओभर घटाइएको हो ।

त्रिवि क्रिकेट मैदानमा हुने आजको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

नेपालले शृङ्खलाको पहिलो खेलमा ३ विकेटले हार बेहोरेको थियो भने दोस्रो खेलमा जिम्बावे ए लाई ९ विकेटले पराजित गरेको थियो ।