२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वराज पोखरेलको रिटमा अन्तरिम आदेश भएन



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्तिको विषयमा अतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

पोखरेलले आईजीपी नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा भएको बहसपछि अदालतले अन्तरिम आदेश नदिई कारण देखाउ आदेश मात्र जारी गरेको छ ।

अदालतको यो आदेशसँगै आईजीपी नियुक्त भएका धीरजप्रताप सिंहलाई काम गर्ने बाटो खुलेको छ ।




भर्खरै