५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालका कोषाध्यक्ष गुरुङले पार्टी छाडे



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रप्रसाद गुरुङले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिनु भएको छ ।

आज केन्द्रीय अध्यक्ष कमल थापालाई राजीनामा दिदै पार्टी संग कुनै गुनासो नरहेको जनाउनु भएको छ । उहाँले राप्रपा नेपालको भविष्यको शुखद शुभकामना व्यक्त गर्नुभएको छ । केहि दिन अघि पार्टीका अर्का नेता उद्धब पौडेलले पनि पार्टी छाड्नु भएको थियो ।