१ आश्विन २०८३, बिहीबार
,
Latest
जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एआईजी पोखरेलको सर्वोच्च अदालतमा रिट दर्ता, बुधवारलाई पेशी



अ+ अ-

काठमाडौँ । सरकारले वरियता मिचेर आफूभन्दा कनिष्ठलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाएको भन्दै सरकारको उक्त निर्णय बदरको मागसहित अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

पोखरलेका वारेसले लगेको रिट केही बेरअघि दर्ता भएको र बुधबारलाई पेशी तोकिएको बताइएको छ ।

सरकारले आइतबार प्रहरी अतिरिक्त महानिरक्षकमा तेस्रो वरियतामा रहेका धीरजप्रताप सिंहलाई महानिरीक्षकमा नियुक्त गरेको थियो ।