११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलबस्तु कांग्रेसको स्थानीय तह अधिवेशन आज



अ+ अ-

रूपन्देही । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत केन्द्रीय समितिले जिल्लाका स्थानीय तहका लागि तोकेको अधिवेशन आजबाट कपिलवस्तुमा गाउँ र नगर समितिमा शुरू भएको छ । आज बिहानैदेखि निर्वाचन कार्यक्रम सुरु भएको हो ।

गाउँ र पालिका अधिवेशनको मतदाता नामावली मंगलबार नै जिल्ला पार्टी कार्यालयका प्रकाशन भइसकेको छ । कपिलबस्तुमा रहेको १० स्थानीय तहमध्ये ४ गाउँपालिका र ६ नगरपालिकामा एकैदिन निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।  

सबै स्थानीय तहमा कांग्रेसका नेताले उम्मेदवारी घोषणा गरी चुनावी मैदानमा उत्रिएका छन् ।