५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको विजययात्रा सुनिश्चित भयोः नेता भुसाल



file
अ+ अ-

भैरहवा । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारको विजय यात्रा सुनिश्चित भएको बताएका छन् । उनले एमालेका उम्मेदवारहरूको इमान्दारी र असलपनले नै नगरबासीको मन जित्ने बताए ।

उनले निर्वाचनमा इमान्दार र असल व्यक्तिलाई मत दिनुपर्ने समेत बताए ।

नेकपा एमाले सिद्धार्थ नगर कमिटीद्वारा आयोजित उम्मेदवारहरूको परिचय तथा पत्रकार सम्मेलनमा बोल्दै नेता भुसालले भने, ‘सिद्धार्थनगरमा मेयरका उम्मेदवार डा. रामप्रसाद बस्याल राजनैतिक इमान्दारी र परिपक्कताको दृष्टिले अत्यन्तै असल छविका व्यक्ति मात्रै होइन आम सिद्धार्थनगरबासीको रोजाईको हिसाबले पनि सबैको साझा उम्मेदवार बन्नुभएको छ ।’