३ श्रावण २०८३, आईतवार
,
Latest
सुदूरपश्चिममा ९३ प्रतिशतभन्दा बढी रोपाइँ मोटरेबल पुल बनेपछि प्रयोगविहीन ‘झोलुङ्गे पुल’ जलमग्न माइतीघर क्षेत्र- फोटो फिचर हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन चन्द्रागिरिबाट लागुऔषधसहित दुई जना नियन्त्रणमा समृद्ध नेपालको आधार गुणस्तरीय पूर्वाधार, इन्जिनियरको भूमिका निर्णायक : मन्त्री श्रेष्ठ एकताको घोषणा गर्दै गैरआवासीय नेपाली संघ समन्वय परिषद् अमेरिकाको १५औँ वार्षिक साधारण सभा सुरु दक्षता र रुचिका आधारमा सांसदहरूलाई भुमिका दिनुपर्छः महासचिव पोखरेल नेपाली काँग्रेसको संस्थापन इतर पक्षद्वारा राष्ट्रिय भेलाको घोषणा, पार्टी एकता संकटमा परेको ठहर संस्थापन इतर पक्षले भन्यो–नेपाली काँग्रेसभित्रको आन्तरिक मेलमिलाप प्रयास विफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ अर्ब बेरुजु फर्छ्यौट नगरेको आरोपसहित चिरिबाबुविरुद्ध दाबी विरोध



फाईल फोटो
अ+ अ-

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयरका प्रत्यासी चिरिबाबु महर्जनविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा विरोध उजुरी परेको छ ।

ललितपुर महानगरपालिकाका गोपाल डंगोलले पाँच दलीय गठबन्धनबाट मेयरका उम्मेदवार बनेका तथा हालका मेयर महर्जनले आफ्नो कार्यकालको २ अर्ब १५ करोडभन्दा बढी बेरुजु फर्छ्यौट नगरेको भन्दै दाबी विरोध गरेका हुन् ।

महर्जनको कार्यकालमा महानगरपालिकाको बेरुजु महालेखा परीक्षकको प्रतिवेदनमै रहेको भन्दै उनको उम्मेदवारी रद्द हुनुपर्ने माग समेत डंगोलले पेश गरेका छन् ।