२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर स्वदेश फर्किए परराष्ट्रमन्त्री खड्का



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्कासहितको प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन गएका परराष्ट्रमन्त्री खड्कासहितको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएको हो ।  

परराष्ट्रमन्त्री खड्कासहितको प्रतिनिधिमण्डल आउने भएपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन समेत आयोजना गरिएको थियो ।

आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खड्काले महासभामा मानवअधिकार रक्षाबारे, कोरोना महामारी, र दिगो विकास जस्ता विषयमा छलफल भएको बताएका थिए । परराष्ट्रमन्त्रीको सपथ लिएकै दिन असोज ६ गते उनी न्यूयोर्क प्रस्थान गरेका थिए ।