२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय राजदुतको बिदाई समारोहमा प्रधानमन्त्रीदेखि शीर्ष नेताहरु सहभागी



अ+ अ-

काठमाडौं । नेपालको लागी भारतीय राजदूत बिनयमोहन क्वात्राको बिदाइ समारोहमा प्रधानमन्त्री सहित एबं प्रमुख दलका नेताहरु सहभागी हुन भएको छ ।

लैनचौरस्थित भारतीय दूतावासमा मंगलबार साँझ आयोजित रात्रीभोजमा प्रधानमन्त्री एबं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भारतीय दूतावास पुग्नु भएको थियो । मंगलबार साँझ गठबन्धन बैठक बाटै नेताहरु लैनचौर पुग्नु भएको थियो ।

राजदुत क्वात्रा भारतीय परराष्ट्रमन्त्रालयको सचिवमा नियुक्त हुनु भएपछि उहाँ स्वदेश फर्कन लाग्नु भएको छ ।